खेलकुद

Sports News of Nepal

नेपालको कठिन जित

नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । पहिला दुई खेलमा पराजित भएको नेपालले मलेसियामामाथि शनिबार १९ रनको कठिन जित हात पार्दै एसिया कपमा पुग्ने आशालाई जीवितै राखेको छ ।

नेपालको कठिन जित

भारत पकड बनाउँदै

तीव्र गतिका बलर मोहमद सामीले लन्चको ठीक अगाडि र पछाडिको लगातार बलमा विकेट लिनु र त्यसपछि कप्तान जो रुट रनआउट हुँदा भारतले चौथो टेस्टको दोस्रो दिन खेलमा पकड जमाएको छ ।

भारत पकड बनाउँदै

लिभरपुल र चेल्सी विजयी

लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगमा लगातर चौथो जित हात पारेका छन् । गोलरक्षक एलिसन बेकरको अक्षम्य गल्तीका बावजुद लिभरपुलले शनिबार लेस्टर सिटीलाई २–१ पराजित गर्‍यो ।

लिभरपुल र चेल्सी विजयी

रेडस्टारलाई पाथीभरा गोल्डकप

रेडस्टार क्लब झापाले पाथीभरा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा आफ्नै जिल्लाको न्यु स्टार क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै रेडस्टार उपाधि चुम्न सफल रह्यो ।

रेडस्टारलाई पाथीभरा गोल्डकप

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो । नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए ।

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित
भाद्र १६, २०७५

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १९ रनले पराजित गरेको छ । वर्षाका कारण ३०/३० ओभरमा छुट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो । १८९ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

नेपालद्वारा मलेसिया १९ रनले पराजित [अपडेट]

प्रशिक्षकको जुधाइमा जुडो

पदक आस गरिएको जुडोका खेलाडीले १८ औं एसियाली खेलकुदमा एउटै खेल जित्न सकेनन् । पछिल्लो तीन दिन प्रतिस्पर्धामा रहेका नेपालका आठ जुडो खेलाडी जितविहीन भए ।

प्रशिक्षकको जुधाइमा जुडो

बर्मुडा यात्रा दोहोर्‍याउने आशा

नेपाललाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । मलेसियामा पहिलो दुई खेलपछि स्थिति अनुमान गरिएअनुरूपको ठीकविपरीत भइसकेको छ ।

बर्मुडा यात्रा दोहोर्‍याउने आशा

साफ च्याम्पियनसिप २०१८ : ढाका, बालगोपाल र उपाधि लक्ष्य

बालगोपाल महर्जनले बंगलादेशी राजधानी ढाकामा तीन सिजन व्यावसायिक फुटबल लिग खेले । करिब दुई करोड जनसंख्या भएको सहरको ठूलै क्लबमा एक सिजन प्रशिक्षकको जिम्मेवारी सम्हाले ।

साफ च्याम्पियनसिप २०१८ : ढाका, बालगोपाल र उपाधि लक्ष्य