खेलकुद

Sports News of Nepal

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

दसौं संस्करणको साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज मध्यान्ह स्थानीय समयअनुसार ३ बजेर ४५ मिनेट (नेपाली समय ४ बजे) मा सुरु हुँदै छ ।

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

झिनो आशामा नेपाल

नेपाल एसिया कप छनोटबाट बाहिरिसकेको छैन । फाइनल पुग्न पनि नेपाललाई सजिलो छैन । यही समीकरणमा रहेर नेपालले मंगलबार हङकङसँग राउन्ड रोबिनको अन्तिम खेल खेल्दै छ ।

झिनो आशामा नेपाल

एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित

एसिया कप छनोटको अन्तिम लिग खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ३३ औं ओभरमा प्राप्त गरेको हो ।

एसिया कप छनोटमा नेपाल हङकङसँग ३ विकेटले पराजित
भाद्र १८, २०७५

हामी आत्मविश्वासी छौंः प्रमुख प्रशिक्षक बालगोपाल महर्जन

पाकिस्तानले विरलै फुटबललाई महत्त्व दिन्छ, तर यही पाकिस्तानले नेपाललाई मैदानमा भने समय समयमा दु:ख भने दिन्छ । हालै सम्पन्न एसियाली खेलकुदतर्फ फुटबलको निहुँमा पाकिस्तानले लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्केको थियो ।

हामी आत्मविश्वासी छौंः प्रमुख प्रशिक्षक बालगोपाल महर्जन