खेलकुद

Sports News of Nepal

आशिफको कप्तानीमा यू–१९ टोली

भारतमा हुने चार टिम सम्मिलित यू–१९ क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा नेपालले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि कोलकाताको इडेन गार्डेन र अर्को खेल स्थलमा हुने भनिएको प्रतियोगिता लखनउमा हुनेछ । त्यसका लागि नेपाली टोली सोमबार भारत लाग्नेछ ।

आशिफको कप्तानीमा यू–१९ टोली

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ?

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित
भाद्र २१, २०७५

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो ।

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

नेपाल र भुटानबीचको खेल हेर्न नेपाली दर्शकको ओइरो

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ । नेपालले भुटानलाई हराएको यो लगातार तेह्रौंपटक हो ।

नेपाल र भुटानबीचको खेल हेर्न नेपाली दर्शकको ओइरो

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ ।

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

नेपालको वास्तविक परीक्षा

भुटानी टिम र यसले खेल्ने फुटबलबारे काठमाडौंमा धेरै कथा सुन्न पाइन्छ । कुनै समय थियो, जतिबेला थिम्पु–११ का भुटानी खेलाडी काठमाडौंमा खुबै लोकप्रिय थिए । त्यतिबेला खरे बस्नेत र उनका केही साथीको नाम नसुन्ने को मात्र होला ?

नेपालको वास्तविक परीक्षा

मोउरिन्होको भविष्य कता ?

प्रशिक्षक जोसे मोउरिन्हो र म्यानचेस्टर युनाइटेडबीच पछिल्लो केही महिना सम्बन्ध सुमधुर रहन सकेको छैन । मोउरिन्होले क्लबको ट्रान्सफर पद्दतिलाई आफ्नो उपाधि जित्ने शैलीसँग मेल नखाने बताउँदै आएका छन् ।

मोउरिन्होको भविष्य कता ?

लिग खेल्नमै किचलो

भवन भाडाबाटै वार्षिक एक करोड रुपैयाँ बढी आम्दानी गरिरहेको न्युरोड टिम (एनआरटी) सहित फ्रेन्ड्स र जावलाखेल युवा क्लबले ५ वर्षपछि सुचारु हुन लागेको सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्न आनाकानी गरिरहेका छन् ।

लिग खेल्नमै किचलो

भारतको राम्रो सुरुआत

मुख्य दाबेदार भारतले साफ च्याम्पियनसिप फुटबलमा राम्रो सुरुआत गरेको छ । यहाँस्थित बंगबन्धु रंगशालामा बुधबार छ पटकको विजेता भारतले समूह ‘बी’ को खेलमा श्रीलंकालाई २–० ले पराजित गर्‍यो । यस समूहको अर्को टोली माल्दिभ्स हो ।

भारतको राम्रो सुरुआत