१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
खेलकुद

Sports News of Nepal

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आइतबार समूह 'बी' को लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० ले हराएको छ । भारतले खेलको ३६ र ४४ औं मिनेटमा गोल गर्दै माल्दभ्सलाई २-० ले हरायो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा भारतले २ खेलमा दुवै जित निकाल्दै समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

साफ च्याम्पियनसिपः भारत र माल्दिभ्स सेमिफाइनलमा

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

जोकोभिच र डेल पोट्रो फाइनलमा

डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक राफेल नडालले घुँडाको चोटका कारण सेमिफाइनल खेल बीचमै छाडेपछि अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो शुक्रबार यूएस ओपन टेनिसको फाइनल पुगेका छन् । उनले उपाधि भिडन्तमा सर्बियाली नोभाक जोकोभिचको सामना गर्नेछन् ।

जोकोभिच र डेल पोट्रो फाइनलमा

बिसन भए मिस्टर काठमाडौं

कान्तिपुर फिटनेसका बिसन गुरुङले शनिबार तेस्रो जिल्लाव्यापी मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन् । काठमाडौं जिल्ला बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनामा भएको प्रतियोगितामा बिसनले एक लाख नगद, ब्यालेट र ट्रफी प्राप्त गरे ।

बिसन भए मिस्टर काठमाडौं
भाद्र २३, २०७५

तस्बिरमा हेरौं बंगलादेश विरुद्ध नेपालले जितेको खेल

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

तस्बिरमा हेरौं बंगलादेश विरुद्ध नेपालले जितेको खेल

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले  सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो ।

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको अन्तिम खेलमा भुटान विरुद्ध पाकिस्तानले अग्रता लिएको छ । पाकिस्तानले खेलको २० र २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिएको हो ।

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

फुटबलमा न त जितको उन्मादले काम गर्छ, न हारको निरासाले । साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ मा दुई खेल जितेर न त बंगलादेश ढुक्क हुन सकेको छ । न दुई खेल हारेको भुटानले चाँडै घर फर्कने मनसाय बनाएको छ । यही हो, फुटबलको रोमाञ्च ।

साफ च्याम्पियनसिपः अन्योल र अनिश्चितताको रोमाञ्च

‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’

नेपालले मलेसियामा बिहीबार सम्पन्न एसिया कप छनोट प्रतियोगितामा निकै निराशाजनक प्रदर्शन गर्‍यो । उपाधि दाबेदारको हिसाबमा मलेसिया भ्रमण गरेको नेपाल ६ राष्ट्रसम्मिलित प्रतियोगितामा चौथो भयो ।

‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’