खेलकुद

Sports News of Nepal

साफ च्याम्पियनसिपः तस्बिरमा नेपाल र माल्दिभ्सबीचको खेल

नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।

साफ च्याम्पियनसिपः तस्बिरमा नेपाल र माल्दिभ्सबीचको खेल

साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।  

साफ च्याम्पियनसिप : चौथोपटक पनि नेपाल सेमिफाइनलमै रोकियो

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीचको पहिलो हाफमा माल्दिभ्स १-० ले अगाडि रहेको छ । बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको खेलमा माल्दिभ्सले ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरे ।

साफ च्याम्पियनसिप : नेपाल माल्दिभ्ससँग ३-० ले पछाडि [अपडेट]

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर

प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर

कीर्तिमान छुने लक्ष्य

साफ च्याम्पियनसिप २०१८ मा बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण थियो । किनभने यसमा स्पष्ट जितबिना टिमको सेमिफाइलन यात्रा टर्ने निश्चित थियो ।

कीर्तिमान छुने लक्ष्य

एपीएफ र न्यु डायमन्ड भिड्ने

डिफेन्डिङ च्याम्पियन एपीएफ र साबिक उपविजेता न्यु डायमन्ड एकेडेमी नै तीज राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

एपीएफ र न्यु डायमन्ड भिड्ने
भाद्र २६, २०७५

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार नेपालका लागि ऐतिहासिक दिन हुने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप २०१८ को पहिलो सेमिफाइनलमा बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

नेपाली फुटबलका लागि भोलि ऐतिहासिक दिन हुनेछः प्रशिक्षक बालगोपाल महर्जन
भाद्र २५, २०७५

सन्दीप अफगान प्रिमियर लिगमा

नेपाली युवा स्टार सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा खेल्ने भएका छन् । सोमबार यूएईको दुबईमा भएको ड्राफ्टमा सन्दीपलाई ५ मध्ये एक फ्रेन्चाइज टोली नान्गरहरले एसोसिएट खेलाडीका रूपमा लिएको थियो । 

सन्दीप अफगान प्रिमियर लिगमा

प्रधानसेनापति कप सुरु

इन्डोनेसियामा अघिल्लो साता सम्पन्न १८ औं एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका सोमबहादुर कुमालले आफ्नो लयलाई निरन्तरता दिएका छन् । उनले सोमबार सुरु प्रधानसेनापति ट्रफी २०७५ खेलकुदमा एथलेटिक्सको ८ सय मिटर दौड जितेका छन् ।

प्रधानसेनापति कप सुरु

ओसाकालाई पहिलो ग्रान्डस्लाम

जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।

ओसाकालाई पहिलो ग्रान्डस्लाम

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

सैयदलाई स्वर्ण

यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडीको २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन् । सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेन्डमा पूरा गरे ।

सैयदलाई स्वर्ण