कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लिसानेभिच दिदीभाइ विजयी

काठमाडौँ — लामो समयपछि घरेलु टेनिसमा फर्किएका अश्लेसा र इभानहो लिसानेभिचले तेस्रो वार्सटेनर राष्ट्रिय खुला टेनिसमा शनिबार विजयी सुरुआत गरेका छन् ।

लिसानेभिच दिदीभाइ विजयी

महिला एकलतर्फ अश्लेसाले इन्द्रकला श्रेष्ठलाई ६–०, ६–१ को साझो सेटमा पराजित गरिन् । पुरुष एकलमा इभानहोले मुकिम थापालाई ६–०, ६–१ ले नै हराए । अन्य खेलमा सम्यकभूषण वज्राचार्यले निक रास्ट्रुपमाथि ६–१, ६–० को जित दर्ता गरे भने भीष्मजंग गुरुङले इभ्यक जोशीलाई ६–४, ६–४ ले हराए ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?