२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कुमितेमा रजत

काठमाडौँ — ब्रिटिस ओपन इन्टरनेसनल कराँते प्रतियोगितामा नेपालको पुरुष टिमले कुमितेमा रजत पदक जितेको छ ।

कुमितेमा रजत

यूकेको लेस्टरमा सेप्टेम्बर २२ र २३ मा भएको प्रतियोगितामा नेपालबाट विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । टिम प्रशिक्षकसमेत रहेका विनोदका अनुसार सोनामले ६० केजीमुनि तौलमा थप एक कांस्य जिते । सोनामले स्कटल्यान्डका खेलाडीलाई हराएका थिए ।

प्रकाशित : आश्विन ९, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?