१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

क्रिकेट टोली स्वदेश फर्कियो

तस्बिर : कविन अधिकारी

काठमाडौँ — आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को उपाधि जितेको नेपाली क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमास्थालनमा स्वागत गरिएको छ ।

क्रिकेट टोली स्वदेश फर्कियो
क्रिकेट टोली स्वदेश फर्कियो

मलेसियामा भएको प्रतियोगितामा सिंगापुरसँगको अन्तिम खेल वर्षाले रद्द भएपछि नेपालले २०२० को विश्व ट्वान्टीको पहिलो चरण सजिलै पार गरेको छ ।

क्रिकेट टोली स्वदेश फर्कियो

दोस्रो चरणको एसिया कप छनोटमा नेपाल, सिंगापुर र मलेसियासँगै यूएई, कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । यसको शीर्ष २ टोली विश्व ट्वान्टी–२० छनोटमा पुग्नेछन् ।

क्रिकेट टोली स्वदेश फर्कियो


प्रकाशित : आश्विन २७, २०७५ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?