२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जर्सी सहयोग

मोरङ — उर्लावारी नविन फाउण्डेशन फर एजुकेशन एण्ड स्पोर्टसले उर्लाबारी–२को चाँदनी युवा क्लबलाई दुई सेट जर्सी हस्तान्तरण गरेको छ ।

जर्सी सहयोग

फाउण्डेशनका अध्यक्ष नविन पौड्यालले चाडपर्वको मौका पारी स्वदेश आएको बेला क्लबलाइ जर्सी सहयोग गरेका हुन् ।


विगत १२ वर्ष देखि कतार स्थित कमर्सियल बैंकमा कार्यरत छन् पौड्यालले स्थापना गरेको सो संस्थालो शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको छ ।


संस्थाले हालसम्ममा १० लाख बराबरको सहयोग गरिसकेको उनले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?