ईपीएलः सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित

काठमाडौँ — विराटनगर वारियर्सले लगातार दोस्रो विजय हात पार्ने क्रममा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ ८४ रन मात्रै बनाउन सकेको थियो । 

ईपीएलः सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित

जवाफमा आएको विराटनगर १९.३ ओभरमा ८४ रनमै अल आउट भयो । सुपर ओभरमा करण केसी एक्लैले पाउल कलिनको ओभरमा २० रन बनाएका थिए ।


पोखराका व्याट्सम्याद्वय रिचर्ड लेभी र विनोद भण्डारीले १३ रन मात्रै बनाउन सके ।


पोखरा लगातार तेस्रो खेलमा पराजित भइ प्रतियोगिताबाट बाहिरने स्थितिमा पुगेको छ ।

प्रकाशित : मंसिर २५, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?