कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ — थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।

महिला क्रिकेट टोली स्वदेश फिर्ता

प्रतियोगितामा उपविजेता भएको नेपाली टोलीलाई दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।


शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले उपाधि जितेको थियो ।


तस्बिरहरुः हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : माघ ६, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?