कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ईपीएलबाट हडल्सफिल्ड रेलिगेसनमा

एजेन्सी

लन्डन — हडल्सफिल्ड इंग्लिस प्रिमियर लिगबाट शनिबार राति रेलिगेसनमा परेको छ । उसलाई क्रिस्टल प्यालेसले आप्mनो घरेलु मैदानमा २-० ले हरायो । 

यस्तै अरू खेलमा बर्नलीले उल्भलाई २-० तथा साउथह्याम्पनले ब्राइटनलाई १-० ले हराएपछि हडल्सफिल्ड प्रिमियर लिगबाट घटुवामा परेको हो । हडल्सफिल्ड १४ अंकमा पुछारमा छ ।

यसअघि म्यानचेस्टर सिटीले फुलहमलाई २-० ले हराएर फेरि शीर्ष स्थानमा उक्लेको थियो । सिटीको ७७ अंक छ ।

प्रकाशित : चैत्र १७, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?