कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईपीएल : चेन्नाइको लगातार तेस्रो जित

एजेन्सी

चेन्नाइ — चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेका छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो । 

आईपीएल : चेन्नाइको लगातार तेस्रो जित

राजस्थानको भने यो लगातार तेस्रो हार हो । यस जितपछि चेन्नाइ ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।


चेन्नाइले पहिले ब्याटिङ गदै ५ विकेटमा १ सय ७५ रन बनाएयता राजस्थानले जवाफमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । चेन्नाइका लागि कप्तान महेन्द्रसिंह धोनीले सर्वाधिक ७५ रन बनाएर र नटआउट रहे ।

प्रकाशित : चैत्र १८, २०७५ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?