कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चेल्सी र आर्सनल सेमिफाइनलमा

एजेन्सी

पेरिस — इंग्लिस प्रिमिय लिग क्लब चेल्सी र आर्सनलले बिहीबार राति युरोपा लिगको सेमिफाइनल यात्रा तय गरेका छन् । चेल्सीले अन्तिम आठको दोस्रो लेगमा स्लाभिया प्रागलाई ४-३ ले हरायो । 

चेल्सी र आर्सनल सेमिफाइनलमा

चेल्सीले सम्रगमा ५-३ को अग्रता लियो । यस्तै आर्सनलले नेपोलीलाई उसकै घरमा १-० ले हराएर समग्रमा ३-० को फराकिलो अग्रता लिन सफल रह्यो ।

सेमिफाइनल पुग्ने अरु दुई टिम फ्रायन्कफर्ट र भिल्लारियल रहे । फ्रायन्कफर्टले बेनफिकालाई २-० ले हराएर दुई लेगको टाइ ४-४ को बराबरीमा पुर्‍यायो र घर बाहिरको गोलको फाइदा लियो ।

भ्यालेन्सियाले भने भिल्लारियलमाथि २-० को जित दर्ता गर्दै समग्रमा ५-१ को अग्रता लियो ।

प्रकाशित : वैशाख ६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?