१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बार्सिलोना नौ अंकले अगाडि

एजेन्सी

बार्सिलोना — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमा नौ अंकको अग्रता कायम राखेको छ । यसका लागि उसले रियल सोसिडाडलाई २-१ ले हरायो । 

बार्सिलोनाका लागि निर्णायक गोल जोर्डी अल्बाले गरे । यसअघि उसले क्लेमेन्ट लेनग्लेटको गोलले अग्रता लिएयता सोसिडाडका तर्फबाट जुनमीले बराबरी गोल फर्काएका थिए ।


शनिबार रातिको अर्को खेलमा दोस्रो स्थानमा एटलेटिको म्याड्रिडले आइबरलाई १-० ले हराएको थियो ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?