कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंगलोरको रोमाञ्चक रनको जित

एजेन्सी

बेंगलोर — रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति चेन्नाइ सुपर किंग्समाथि रोमाञ्चक १ रनको जित दर्ता गरेको छ । 

बेंगलोरको रोमाञ्चक रनको जित

प्रतियोगितामा यो विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोरको तेस्रो जित मात्र हो र टिम ६ अंकमा लिग तालिकाको पुछारमा छ । हारका बावजुत चेन्नाइ भने १४ अंकमा शीर्ष स्थानमा छ ।


बेंगलोरको जित अन्तिम बलमा सम्भव भएको हो । चेन्नाइलाई जितका लागि अन्तिम बलमा दुई रन चाहिएको त्यो पूरा हुन सकेन् । पहिले ब्याटिङ गरेको बेंगलोरले ७ विकेटमा १ सय ६१ रन बनाएको थियो ।


जवाफमा चेन्नाइले ८ विकेटमा १ सय ६० रन मात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिह धोनीले नटआउट रहेर ८४ रन बनाएपनि आफ्नो टिमलाई जितसम्म दोहराउन सकेनन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?