तेस्रोमा टोटनहम बलियो

एजेन्सी

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति ब्राइटनलाई १-० ले हरायो र तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि टोटनहमको ७० अंक भएको छ । 

तेस्रोमा टोटनहम बलियो

यो चौथोमा रहेको चेल्सीमाथि ३ अंकको अग्रता हो । टोटनहमका लागि एक मात्र गोल क्रिस्टियन एरिक्सनले ८८ औं मिनेटमा गरे ।हारले ब्राइनटनको रेलिगेसन तनाव अझ बढेको छ ।


मंगलबार रातिकै अर्को खेलमा वाटफोर्ड र साउथह्याम्पटनले १–१ को बराबरी खेले ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?