२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

टोटनहमको घरमा आयाक्सलाई अग्रता

एजेन्सी

लन्डन — आयाक्सले युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा टोटनहमलाई मंगलबार राति उसकै घरमा १-० ले हराएको छ ।

टोटनहमको घरमा आयाक्सलाई अग्रता

टोटनहमको घरेलु मैदानमा भएको खेलमा आयाक्सका लागि डोनी भान डे बिकले १५ औं मिनेटमा एक मात्र गोल गरे । यस झिनो अग्रतासँगै आयाक्स फाइनल प्रवेशका लागि बलियो प्रत्यासी भएको छ ।


अर्को अर्को साता दोस्रो लेगको खेल आयाक्सको घरेलु मैदानमा हुनेछ । डच टिमले सेमिफाइनल प्रवेशका लागि रियल म्याड्रिड र युभेन्ट्स जस्ता टिमलाई हराएको थियो ।

प्रकाशित : वैशाख १८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?