३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मुम्बई पुग्यो आईपीएलको फाइनलमा

एजेन्सी

चेन्नाई — मुम्बई इन्डियन्सले मंगलबार राति चेन्नाई सुपर किंग्सलाई पहिलो क्वालिफायरमा हराएर आईपीएल २०१९ को फाइनलको यात्रा तय गरेको छ । 

मुम्बई पुग्यो आईपीएलको फाइनलमा

मुम्बई ९ बल बाँकी छँदै ६ विकेटले विजयी रहेपछि टिमले पाँचौंपल्ट फाइनल यात्रा निश्चित गरेको हो । पहिले ब्याटिङ गरेको चेन्नाइले ४ विकेटमा १ सय ३१ रन बनाएको थियो ।


जवाफमा मुम्बईले ३ विकेटमा १ सय ३२ रन बनायो । विजयी टिमका लागि सूर्यकुमार यादवले नटआउट रहेर ७१ रन बनाए र उनी नै नटआउट रहे ।


अब दिल्ली क्यापिटल्स र सनराइज हैदरावादले बुधबार इलिमिनेटर खेल्नेछ ।

प्रकाशित : वैशाख २५, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?