१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

झापा विजयी

इनरुवा — दोस्रो प्रदेशस्तरीय मेयर कप भलिबलमा मंगलबार झापाले भोजपुर भलिबल टिमलाई ३-१ को सेटमा पराजित गरेको छ । झापाले २५-२१, २३-२५, २५-२०, २५-२३ को सेटमा जित पायो । जितसँगै झापा सेमिफाइनल पुगेको छ ।

झापाले बुधबार दोस्रो सेमिफाइनलमा डुम्राहाको सामना गर्नेछ । शिखर सुज इटहरी भने इनरुवालाई इनरुवालाई सोझो सेटमा पराजित फाइनल पुगेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?