भ्यालेन्सियाले हरायो बार्सिलाेनालाई 

एएफपी

म्याड्रिड — भ्यालेन्सयिाले बार्सिलाेनालाई पराजित गर्दै शनबिार राति कोपा डे रेको उपाधि जितेको छ । भ्यालेन्सियाले २–१ को जित निकालेपछि बार्सिलाेना लगातार पाँचौं पल्ट स्पेनी कप जित्न असफल रह्यो ।  

युरोपेली च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुलको हातबाट पराजित भएपछि बार्सिलाेनामाथि घरेलु कप उपाधि जित्ने दबाब थियाे । तर केभिन गमिराे र रोडगिगाले गोल गर्दै भ्यालेन्सियालाई दुई गोलको अग्रता दिलाए ।


खेल सकिन १८ मिनेट अगाडि लियाेनल मेसीले एक गोल फर्काए पनि त्यो खेलको नतिजामा परिवर्तन गर्न पर्याप्त रहेन् । यो हारपछि बार्सिलाेना प्रशिक्षक एरनेस्टो भाल्भेरेडमाथि चर्को दबाब सिर्जना भएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?