१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी

रियो डे जेनेरियो — कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ । समूह ए को यो खेलपछि ब्राजिल चार अंकसहित शीर्ष स्थानमा छ । 

ब्राजिल बराबरीमा रोकियो

ब्राजिलले खेलका अवधिमा केही राम्रा मौका सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन् । यसअघि यसै समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई ३–१ ले हरायो ।

यो जितपछि पेरुको पनि चार अंक भएको छ र ब्राजिलपछि लिग तालिकाको दोस्रो स्थानमा छ ।


प्रकाशित : असार ४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?