१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ब्राजिल र भेनेजुएला शीर्ष दुईमा

एजेन्सी

रियो डे जेनेरियो — कोपा अमेरिका २०१९ को समूह ए मा शीर्ष दुई स्थानमा रहँदै आयोजक ब्राजिल र भेनेजुएलाले शनिबार राति क्वाटरफाइनलको यात्रा तय गरेका छन् । 

ब्राजिल र भेनेजुएला शीर्ष दुईमा

लिगको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५–० ले हरायो । अर्को खेलमा भेनेजुएलालले पेरुलाई ३–१ ले पराजित गर्न सफल रह्यो । समूहमा ब्राजिल ७ अंकसहित शीर्ष स्थानमा रह्यो ।

यस्तै भेनेजुएलाको ५ अंक रह्यो । पेरु ४ अंकमा तेस्रो स्थानमा रह्यो र अब उनले तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टिममा पर्न अरू समूहको नतिजा कुर्नु पर्नेछ ।

प्रकाशित : असार ८, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?