जापान कोपा अमेरिकाबाट बाहिरियो

एजेन्सी

रियो डे जेनेरियो — जापान कोपा अमेरिकाबाट सोमबार राति बाहिरिएको छ । जापान इक्वेडरको हातबाट १–१ को बराबरीमा रोकिएपछि प्रतियोगिताबाट बाहिरिएको हो । 

समूह सी मा जापान २ अंकमा तेस्रो स्थानमा रह्यो र यो क्वाटरफाइनल पुग्न पर्याप्त रहेन् । समूहको अर्को खेलमा उरुग्वेले चिलीलाई १–० ले हरायो । दुवै टिम यसअघि नै अन्तिम आठमा पुगिसकेका छन् ।


उरुग्वे भने ७ अंकसहित शीर्ष स्थानमा रह्यो । डिफेन्डिङ च्याम्पियन चिली ६ अंकमा दोस्रो स्थामा रह्यो ।


प्रकाशित : असार १०, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?