२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इजिप्ट र नाइजेरिया अन्तिम १६ मा 

एएफपी

कायरो — मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि इजिप्टले बुधबार राति अफ्रिकी कप अफ नेसन्समा कन्गोलाई २–० ले हरायोे र अन्तिम १६ मा पुग्यो । 

सलाहको पासमा अहमद अलमोहन्दीले पहिलो गोल गरेयता पहिलो पहिलो हाफमै सलाहले दोस्रो गोल थपे । सात पल्टको अफ्रिकी च्याम्पिियन इजिप्टसँगै नाइजेरिया पनि अन्तिम १६ पुगेको छ । यसका लागि उसले गुएनालाई १–० ले हरायो ।


प्रकाशित : असार १२, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?