कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्लेयर्स टु वाच : जेसन रोय

सुरुआती ३ खेलपछि ह्याम्स्ट्रिङ चोट बोकेका ओपनर रोयको अनुपस्थितिमा टोलीले श्रीलंका र अस्ट्रेलियासँग पराजय बेहोरेको थियो ।

प्लेयर्स टु वाच : जेसन रोय

इंग्ल्यान्डको सेमिफाइनल प्रवेशको निर्णायक खेलमा पुनरागमन गरेका उनले लिगका अन्तिम २ खेलमा जोनी बेरिस्टोसँगको समन्वयमा जितको खाका कोरेका थिए । चोटबाट फर्किएपछि लगातार २ अर्धशतक बनाएका उनले अस्ट्रेलियाविरुद्ध ६५ बलमा ८५ रनको विस्फोटक इनिङ्स खेले । विश्वकपमा उनले ४ सय २६ रन प्रहार गरिसकेका छन् ।

प्रकाशित : असार २८, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?