मक्किँदै अशोक स्तम्भ

संरक्षणमा ध्यान नदिँदा लुम्बिनीस्थित अशोक स्तम्भ मक्किन थालेको छ । बढ्दो प्रदूषण र हानिकारक कण टाँसिएकाले स्तम्भ दिनप्रतिदिन कमजोर बन्दै गएको पुरातत्त्वविद्ले जनाएका छन् ।