अरुण तेस्रोको सुरक्षाप्रति भारतको चासो

भारतले संखुवासभा जिल्लामा निर्माणाधीन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षालाई लिएर चासो व्यक्त गरेको छ । 

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट, सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति

९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् धमाधम 

राष्ट्रिय गौरवको बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ । निर्माण कम्पनीले सुरुङ, विद्युत् गृहलगायत विभिन्न संरचना एकसाथ निर्माण गरिरहेको छ ।