साफ महिला च्याम्पियनसिप : बंगालदेश र भुटान भिड्दै

दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ ।

साफ वुमेन्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

साफ वुमेन्स च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलवार अपरान्ह भएको भुटान विरुद्धको खेलमा नेपालले ३-० को जीत हात पारेको हो । 

साफ च्याम्पियनसिप आज सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

साफ वुमेन्स च्याम्पियनसिप : नेपाली खेलाडीको क्षमता

नेपाली टोलीकी कप्तान नीरु थापा चौथोपल्ट साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल्दै छिन्  । सुरुमा डिफेन्स, त्यसपछि मिडफिल्ड हुँदै यसपालि फरवार्डको जिम्मेवारी पाएकी उनी टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन्  ।