आईपीएल : चेन्नाइको लगातार तेस्रो जित

चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा आइतबार राति लगातार तेस्रो जित आत्मसात् गरेका छ । यसका लागि उसले राजस्थान रोयल्सलाई ८ रनले हरायो । 

आईपीएल : हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

इन्डियन प्रिमियर लिग २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर बिहीबार राति मुम्बइ इन्डियन्सको हातबाट पराजित भएपछि कप्तान विराट कोहलीले अम्पायरको चर्को आलोचना गरेका छन् । 

आईपीएल : किंग्स इलेभन पञ्जाव विजयी

किंग्स इलेभन पञ्जावले इन्डियन प्रिमियर लिग २०१९ को सोमबार रातिको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जितका लागि १ सय ८५ रन पछ्याइरहेको राजस्थान १ सय ७० रनमै समेटियो । 

आईपीएल : कोलकाताको सनसनीपूर्ण जित

कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को आफ्नो पहिलो खेलमा सनसनीपूर्ण जित निकालेको छ । कोलकाताले आफ्नो घरेलु मैदानमा भएको खेलमा सनराइज हैदरावादलाई ६ विकेटले हरायो ।

आईपीएल धमाका

चेन्नाई सुपर किङ्सले उपाधि जितेसँगै यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि आइतबार सकियो । विश्व क्रिकेटकै सबैभन्दा ठूलो र धनी प्रतियोगिता हो, यो । हुन सक्छ, अबका केही वर्षमा यो विश्व खेलकुदकै ठूलो अनि उत्तिकै धनी प्रतियोगिता पनि ।
ADVERTISEMENT