गोली प्रहारबाट भारतीय नागरिकको हत्या

बुटवलमा बुधबार राति अज्ञात समूहकाे गोली प्रहार गरी एक भारतीय नागिरककाे हत्या भएकाे छ । करिब राति सवा ९ बजे अ गोली लागेर भारतीय मूलका मजदुर ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन् ।