जुगल हिमालमा पहिलोपटक मानव पाइला

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले भर्जिन जुगल हिमालमा पहिलोपटक पाइला टेकेका छन् । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठकाअनुसार आरोही गुरुङसहित शर्मिला थापा, मिलन तामाङले पाइला टेकिसकेका छन् । जुगल हिमाल समुद्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो छ ।