भव्य बिस्केट जात्रा

भक्तपुरवासीको महत्वपूर्ण चाड अर्थात् प्रशिद्ध बिस्केट जात्रा बिहीबार सम्पन्न भएको छ । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको नवौं दिन बिहीबार दिनभर भक्तपुरका मठ-मन्दिरहरुमा पूजा गरी साँझ भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिएको छ ।

तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा

भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्वको प्रशिद्ध बिस्केट जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठरात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।

बिस्केट जात्रा सुरू

भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्वको प्रशिद्ध बिस्केट जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।