ओली निगमको न्यारोबडीमा भियतनाम जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडिया भ्रमणमा नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० प्रयोग गर्ने निश्चित भएको छ ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी ओली पर्सि २६ गते भियतनाम जाने भएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको जिज्ञासाको मंगलबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जान लागेको जानकारी दिए ।

प्रधानमन्त्री भियतनाम जाँदै

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अर्को साता भियतनाम जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर्ड सेवा लिने भएका छन् । ओली ३० सदस्यीय प्रतिनिधिमण्डलका साथमा वैशाख २६ मा भियतनाम जाँदैछन् ।

किम रेल चढेर भियतनाम जाने 

उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि रेल चढेर भियतनाम जाने भएका छन् । 

‘लभ स्टेसन’ भियतनाम र इन्डोनेसियामा

नेपाली कथानक फिल्म ‘लभ स्टेसन’ को टिम यति बेला भियतनाम र इन्डोनेसियामा छ । फिल्मको गीत छायांकनका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही, कोरियोग्राफर शिशिर खाती, क्यामेरा पर्सन आलोक शुक्लासहितको टिम यी देश पुगेका हुन् ।