भारतीय लोकसभा चुनाव : उत्तरप्रदेशमा मोदीविरोधी लहर

भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर जिल्ला ढेबरुवाका इस्तियाक अहमद छैटौं चरणअन्तर्गत मे १२ मा हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । उनी यसपटक सरकारको नेतृत्व परिवर्तनको पक्षमा छन् । मतदातबाट नयाँ प्रधानमन्त्री चुन्न आतुर रहेको उनले बताए ।

भारतीय निर्वाचन र छिमेक

प्रजातन्त्रका लागि सबभन्दा ठूलो निर्वाचन भारतमा अपि्रल ११ मा सुरु भएर मे १९ मा समाप्त हुँदै छ । निर्वाचनको नतिजा मे २३ मा घोषणा गरिनेछ । यो निर्वाचनले पाँच वर्षका लागि सरकार निर्वाचित गर्नेछ । लगभग एक करोड जनशक्ति निर्वाचनमा संलग्न छ । लगभग ९० करोड नागरिकले आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधिको छनोट गर्नेछन् ।

भारतीय लोकसभा निर्वाचन : आदित्यनाथ र मायावतीलाई प्रचारमा प्रतिबन्ध

साम्प्रदायिकता सम्बन्धी अभिव्यक्ति दिएपछि भारतीय निर्वाचन आयोगले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाजवादी पार्टी (बसपा) प्रमुख मायावतीलाई चुनाव प्रचारमा प्रतिबन्ध लगाएको छ । 

भारतीय लोकसभा चुनाव : केन्द्रबिन्दुमा उत्तर प्रदेश

भारतको १७ औं लोकसभा चुनावअन्तर्गत पहिलो चरणमा बिहीबार विभिन्न राज्यका ९० स्थानका लागि मतदान भए । तर, चुनाव भएका ९० लोकसभा सदस्यमध्ये उत्तरप्रदेश (यूपी) का पश्चिमी भेगका आठ निर्वाचन क्षेत्र भने विशेष चर्चामा रहे ।

लोकसभा चुनावी घोषणापत्र : दार्जिलिङ फकाउँदै भाजपा 

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले आगामी शासनकालका लाागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ ।

भारतीय लोकसभा चुनाव : खस्कँदै वामशक्ति

नेपालमा वामपन्थी शक्तिको बोलबाला रहेका बेला भारतमा वामविचारधारा बोक्ने राजनीतिक दल कमजोर बन्दै गएका छन् । चुनावी परिणामलाई आधार मान्ने हो भने कम्युनिस्ट पार्टीहरूको जनाधार खस्कँदो छ ।

भारतीय लोकसभा निर्वाचन : सीमामा सतर्कता

भारतमा हुने लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै विहारको सीतामढी जिल्लासँग जोडिएको महोत्तरी, सर्लाही र रौतहटका नाका ७२ घण्टा सिल गरिने निर्णय गरिएको छ ।

लोकसभा विधेयक टेबल

प्रदेश २ को सरकारले लोकसेवा आयोग गठनसँग सम्बन्धित विधेयक प्रदेशसभामा शुक्रबार टेबल गराएका छन् । लोकसेवा आयोगको विधेयक अगाडि बढेसँगै प्रदेश २ मा आफ्नै कर्मचारी र प्रहरी भर्ना गर्ने ढोका खुल्नेछ ।

भारतीय लोकसभा चुनाव : मोदी फेरि बनारसबाट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि एकपटक बनारसबाट उम्मेदार बन्ने भएका छन्  । भारतीय जनता पार्टी (भाजपा) ले आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनावका लागि उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्दै मोदीलाई बनारसबाट उठाउने घोषणा गरेको हो  ।