लिभरपुलले रच्यो इतिहास

लिभरपुलले युरोपेली च्याम्पियन्स लिग इतिहासमा मंगलबार राति अप्रत्यासित पुर्नआगमनको इतिहास रचेर फाइनल यात्रा तय गरेको छ । डिभोक ओरिजी र जियोरजिनियो वाइनाल्डमले २-२ गोल गरेपछि लिभरपुलले सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हरायो ।

बार्सिलोनामा लिभरपुल फिक्का

लियोनल मेसीले युरोपेली च्याम्पियन्स लिगमा लिभरपुललाई त्यस्तो स्थितिमा पुर्‍याएका छन्, जहाँबाट उसले फाइनलको यात्रा तय गर्न चमत्कारी प्रदर्शन गर्नु पर्नेछ ।

बार्सिलोना कुर्दै लिभरपुल

लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो टिम युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा बर्सिलोनाको सामना गर्ना व्यग्र प्रतीक्षामा रहेको बताएका छन् ।

लिभरपुल तयार

योर्गेन क्लोपले ‘मर्सिसाइड डर्बी’ मा एभरटनविरुद्ध गोलरहित बराबरीमा रोकिदै अंक गुमाए पनि प्रिमियर लिगको उपाधि होडमा शीर्षस्थानको म्यानचेस्टर सिटीसँग भिड्न तयार नै भएको बताएका छन् ।

सही दिशामा लिभरपुल

ठीकै भनिएको हो, ग्यारेन्टी नै चाहिएको हो भने वासिङ मेसिन किन्नुपर्छ । फुटबल केही ग्यारेन्टी हुन्न । कम्तीमा यति भन्न सकिन्छ, लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा नेपोलीलाई हराएर नकआउट चरण पुगेयता उसका लागि सिजन सही दिशामा अग्रसर छ ।
ADVERTISEMENT
ADVERTISEMENT

च्याम्पियन्स लिग : लिभरपुल र टोटेनहमलाई जीवनदान

मोहम्मद सलाहले पहिलो हाफमा गरेको गोल र खेलको अन्तिम समयमा गोलरक्षक एलिसन बेकरले गरेको सानदार बचाउमा लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।