बौद्धमा धमाधम का‍लोपत्रे [तस्बिरहरु]

राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं‌ उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्‌का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो । यो सडक खण्डको ठेक्का सम्झौता सकिएको र अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशत भएको श्रेष्ठले जानकारी दिए । धूलो र हिलोका कारण आजित भएपछि कालोपत्रेको माग राख्दै बौद्ध ब्यापार संघको अगुवाईमा केही समयअघि आन्दोलन गरिएको थियो ।

सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ ।

माघ १५ गतेभित्र चुनावको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

‘मैले विद्रोही नेता र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको रुपमा धेरै पटक जोखिम लिएको छु’, प्रधानमन्त्रीले भने,‘चुनावको घोषणा गर्दा सबैलाई मान्य नहुन सक्छ । म जोखिम उठाएर कठोर निर्णय गर्नसक्छु ।’