तरकारी बोकेका गाडीमा मध्यराति छापा

पाछिल्लो समय बजारमा तरकारीको भाउ उच्च बिन्दुमा पुगेको छ । बजार मूल्य अनुगमन तथा नियन्त्रण गर्ने जिम्मा पाएका वाणिज्य आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण विभागको तथ्याङ्क अनुसार अहिले गोलभेडाको मूल्य ५ वर्षयताकै बढी हो ।

हेर्दै जानुस्, अब सांसदसित ५ करोडमा सम्झाैता हुन्छ : दीपेन्द्रबहादुर क्षेत्री

सरकारकाले दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने भनिरहेको छ । यसका लागि स्रोत र साधन व्यवस्थापन गर्नुपर्छ । खर्चको अवस्था हेर्ने हो भने स्रोतको अभाव छैन भन्ने लागिरहेको छ । विगतमा विनियोजन गरेको बजेट पनि पूरा खर्च गर्न नसकेको अवस्था छ ।

राजनीतिक रुपमा अर्थमन्त्री गल्नुभएको छ : स्वर्णिम वाग्ले

पोहोर बजेट भाषण सुनेपछि ५ वर्षे बजेटको पहिलो किस्ताका रूपमा अर्थमन्त्रीले लिएर आउनुभएको भन्ने मेरो प्रतिक्रिया थियो । स्थिर सरकार, कसैले हल्लाउँदैन, पहिलो किस्ता यो हो र अब ४ वटा बजेट लगालग आउँछ भन्ने खालको थियो।

बजेट कार्यान्वयनका त्रुटि हटाउ : भवानी राणा [कान्तिपुर राउण्ड टेबल भिडियो]

यतिबेला सरकार बजेट निर्माणको चरणमा छ । यो धेरै महत्त्वपूर्ण क्षण हो  । यतिबेला सरकार बजेट निर्माणको चरणमा छ । यो धेरै महत्त्वपूर्ण क्षण हो । अधिराज्यभर रहेका चेम्बरको सुझाव लिएर निजी क्षेत्रले संयुत्त रूपमा हिजो मात्रै अर्थमन्त्रीसमक्ष सुझाव दिइएको छ ।