७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोट अन्सारी विमानस्थलबाट पक्राउ

नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ [अपडेट]