विनियाेजन विधेयक

'के हामीले केपी ओली मार्काको संघीयता मागेका हौं ?'

राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतो मंगलबार संघीय संसदमा निकै आक्रोशित रुपमा पेश भएका छन् । संसदमा जारी बजेट माथिको छलफलमा भाग लिँदै उनले पहिले र अहिलेको बजेटमा कुनै भिन्नता नरहेकोले यो स‌ंघीयता विरोधी बजेट भएको तर्क गरेका थिए ।

सांसदको हातमा विकास बजेटको ५%

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०५१ सालमा सांसदलाई छुट्याइएको रकम विकास बजेटको नगन्य अर्थात् ०.२४ प्रतिशत मात्रै थियो । अधिकारीले पहिलो पटक प्रतिसांसद २ लाख ५० हजार रुपैयाँका दरले ५ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएका थिए ।