पटुकामा बिँडीजस्ता नोट

आमाले एक साँझ भन्नुभो, मामाघर जानी हो भोलि ? दंग थिएँ म  । २०४६ सालको त्यो दिन घर छाडेर मामाघर हिँडेका हामी त्यसपछि कहिल्यै घर फर्केनौं  ।

पानी विश्वकप !

सबैभन्दा पहिला एउटा कल्पना  । पानी परेपछि पनि फुटबलमा जसरी खेल चलिरहन्छ, त्यसरी नै क्रिकेटमा खेल भइरह्यो भने के होला ? यति कल्पना गर्न पनि गाह्रो छ किनभने क्रिकेटमा पानी पर्‍यो कि खेल रोकिन्छ  ।

किन गर्ने योग ?

हामी बाँचेको युग तनाव उत्पादन गर्ने विशाल कारखानाजस्तै बनेको छ  । तनावले तपाईंको स्वास्थ्य, सिर्जनशीलता, आत्मविश्वास तथा व्यक्तिगत सम्बन्ध सबैलाई ध्वस्त पार्छ  ।

जो उड्न सिकाउँछिन्...

आत्मकथा पढ्दा पाठकले सबैभन्दा बढी अपेक्षा गर्ने कुरा हो लेखकको इमानदारी  । लेखकले चतुराइँपूर्वक सबैभन्दा बढी झूट पस्कने विधा पनि आत्मकथा नै हो  ।

लेन्समा लिमी

म हुम्लाकै स्थानीय भए पनि माथिल्लो हुम्लाका लागि भने एक पर्यटकजस्तै हुँ  । म पहिलो पटक २०११ मा ग्रेट हिमालय ट्रेलको एउटा फामट्रिपमा लिमी पुगेको थिएँ  ।

जब कालो झन्डा बन्नेछ मछिन्द्रनाथको भोटो

कानुनी राज भएको देशमाहरेक काम कानुनी हुन्छचाहे त्यो तिम्रोसम्पत्ति नै लुट्ने काम किन नहोस् !हो, अब नयाँ कानुन आएपछितिम्रो घर फोड्ने काम वैध हुनेछतिम्रो जग्गा लुट्ने काम वैध हुनेछअवैध हुनेछ त केवल आफ्नै सम्पत्ति बचाउने तिम्रा प्रयासहरु मात्र  । पानीका देवता हुन् रातो मछिन्द्रनाथकानुन आएपछिपानी दिने मछिन्द्रनाथको काम पनि अवैध हुनेछअब पानी मछिन्द्रनाथले होइनसरकारले नै दिनेछदमकलको फोहरा मार्फत  ।

आत्मकथा : कति प्रासंगिक !

लेखक कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’ मा दुई पात्रहरू ‘टेलिफोन’ यानिकी निशाचर लेडी र ‘टाइपराइटर’ यानिकी दिवंगत बुढाथोकीबीचको एउटा संवाद छ  । एक प्रसंगमा पात्र निशाचर लेडी भन्छिन्, ‘जीवनीलाई एउटा ज्यादै निम्नकोटिको बदनाम नाम दिइएको हुन्छ, आत्मकथा  ।

काग बाठो कि कोइली ?

काग हामी सबैले देखे चिनेको चरा  । घना सहरका टोलदेखि दूरदराजका गाउँसम्म देखिने काग हाम्रै घरबस्ती वरपर बस्न रुचाउने मानिसको नजिकको साथी हो  ।

रातो बाकससँग यात्रा

त्यस साँझ लगातार बजेको फोनको घण्टी विष्णुले उठाउन पाएनन्  । दिनभरिको तातो घाममा खटिएका विष्णुलाई के थाहा मरुभूमिको देशमा कहिल्यै नउठ्ने गरी निदाउँछु भनेर ! १२ कल बजेको फोन नउठेपछि सँगैका साथीले छाम्दा पो थाहा पाए विष्णु त सकिएछन्  ।

गितार, ब्लू एप्रोन र देवदूत

झ्यालखानाभोड्का बुबाको फेभरेट दारु थियो  । त्यही दारु पिउँदै उहाँले एक साँझ भन्नुभयो, ‘हेर नाथे कुमार ! मेरो सरुवा भइरहन्छ  ।

३४ इन्च 'डी'

आज म जिन्दगीको पत्रैपत्रमा लुकाइराखेको अन्तरकुन्तर खोल्न जाँदै छु । जुन अन्तरकुन्तर मैले आफैंसित गुटमुटाएकी छु । जसलाई यदाकदा फुकाएर सोच्दा म लाज, घीन र रोषले भरिन्छु । अहिले आएर थकथकाउँछु । मैले पहिल्यै आमालाई भनेको भए हुन्थ्यो । मेरा बहिनी वा दिदीहरूलाई नै भनेको भए हुन्थ्यो । नभए मेरा साथीहरूलाई भनेको भए पनि हुन्थ्यो ।