सलामी कार्यविधिमा ५ प्रकार

मुलुक संघीयतामा गएपछि कसलाई कसरी सलामी र सम्मान दिने भन्ने प्रस्ट भइसकेको छैन । प्रहरी प्रधान कार्यालयले संघीयताको मर्मअनुसार हुने गरी प्रहरीको कवाजसम्बन्धी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ ।

भाइरल ‘कुर्सी सलामी’ मेयरको स्पष्टोक्ति : 'अञ्जानमा गल्ती भो’

जब खेलकुदको धुन बज्न थाल्यो, नगर प्रमुख भने कुर्सी माथि चढेर सलामी दिन थाले । भेला भएका सर्वसाधारण अनौठो मानेर दृश्य नियालिरहे । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नेक्रममा बुधबार जितपुरस्थित खेल मैदानमा सलामी दिएका हुन् ।

‘पिर्के सलामी’ चर्चा

सुनकोसी गाउँपालिकामा गत शुक्रबार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम थियो । उद्घाटन सत्रको प्रमूख अतिथि प्रदेशसभाका अर्थ समिति सभापति मोहनुकमार खड्का थिए ।

लेनिनलाई सलामी

सन् २०१७ नोभेम्बर १, दिनको २.४० । हाम्रो १५ सदस्यीय टोली फ्लाई दुबई जेट विमानबाट रुसको राजधानी मस्कोस्थित भेनोकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । हामी रुसकै ऐतिहासिक सहर लेनिनग्राद जाँदै थियौं । लेनिनग्राद महान् लेनिनले सशस्त्र जनविद्रोहको उद्घोष गरेको ऐतिहासिक स्थान थियो ।