वृक्षारोपण

प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानकाे शुभारम्भ

सरकारले शनिबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको काेटेश्वरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका छन् ।

करोड बिरुवा रोपिँदै, यसअघि रोपिएका लाख बिरुवाबारे बेखबर

करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा । त्यति बेलाका प्रधानमन्त्री माधवकुमार नेपालसँग निकै निकट देखिने बोहराले बेलाबेला नौला कार्यक्रम आयोजना गर्थे । कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गर्नेदेखि चितवन निकुञ्जभित्र मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए ।

बिरुवा रोपिन्छ मात्र, हुर्काइन्न 

करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा । त्यति बेला प्रधानमन्त्री माधवकुमार नेपालसँग निकै निकट देखिने बोहराले बेलाबेलामा नौला कार्यक्रम आयोजना गर्थे ।कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गर्नेदेखि चितवन निकुञ्जभित्र मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए ।

अनुदानमा जडीबुटीका बिरुवा

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटबाट डिभिजन वन कार्यालयले जिल्लामा ६६ हजार बिरुवा वितरण गर्ने भएको छ । सतुवा, चिराइतो, अर्गेली, टिम्बुर, रुद्राक्षका बिरुवाका लागि ५५ लाख रुपैयाँ रकम विनियोजन भएको थियो । 

बजेट भाषण : आगामी वर्ष ‘वृक्षारोपण वर्ष’

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै आउँदो वर्ष वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेका छन् । यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ७४ करोड विनियोजन गरेको बताएका छन् । यो कार्यक्रमको संरचना परिवर्तन गरिने पनि उनले उल्लेख गरेका छन् ।

५ लाख केराका बिरुवा उत्पादन

कञ्चनपुरमा यस वर्ष ५ लाख बढी केराका बिरुवा उत्पादन भइरहेका छन्  । विभिन्न ठाउँका कृषकहरूले व्यक्तिगत र सरकारी सहकार्यमा ‘टिस्यु कल्चर’ प्रविधिबाट नर्सरीमा ठूलो परिमाणमा केराका बिरुवा उत्पादन गरिरहेका हुन्  ।

जन्मदिनमा वृक्षारोपण 

प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । शनिवार आफ्नो ६८औँ जन्मोत्सवको अवसर पारेर प्रधानमन्त्री ओलीले बालुवाटार परिसरमा स्थानीय नर्सरीबाट ल्याएको विरुवा रोपेर जन्मदिन मनाएका हुन् । 

माटो दिँदा बिरुवा मासिए

वन कार्यालयले नर्सरीका लागि वनक्षेत्रको माटो कटान गर्न अनुमति दिएको छ । त्यही कटानले सप्तरीको रुपनी गाउँपालिका ६ स्थित टिकघारी वनक्षेत्र सखाप हुँदै गएको हो । 

बिना अध्ययन वृक्षारोपण गर्दा जंगल स्वाहा

सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करिब ९० प्रतिशत सल्लोका रुख सुकेका छन् । तत्कालीन् जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो । सल्लो सुकेपछि जंगल स्वाहा भएको छ । 

सेनाको नेतृत्वमा चुरे क्षेत्रमा १६ हजार वृक्षारोपण

राजनीतिक परिवर्तनको आडमा पटक पटक भएको वन फडानीको कारण उजाड बनेको चुरे क्षेत्रलाई पुनः हरियो बनाउन नेपाली सेनाको सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न जातका १५ हजार बढि रुख रोपिएका छन् । चुरेको भिरालो जग्गामा विभिन्न जातका विरुवाको १० किलो विजारोपण समेत गरिएको छ ।