बाढीग्रस्त क्षेत्रमा मन्त्री

नेपाली तटबन्धले नै डुबान :गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपाली तटबन्धकै कारण तराई–मधेस डुबानमा परेको बताएका छन् । उनले नेपाली तटबन्धलाई ठीक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या बढेको बताए ।

पीडितको समस्या नसुनी फर्कियो मन्त्रीको जम्बो टोली

बाढी प्रभावित जिल्लाको स्थलगत निरीक्षण गर्न आएका मन्त्री र पूर्वप्रधानमन्त्री सहितको टोली बुधबार पीडितलाई नभेटी राजधानी फर्किएको छ । उनीहरू हेलिकप्टरबाट आएर गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्था बुझेर फर्किएका हुन् ।

गृहमन्त्री थापाले गरे बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

गृहमन्त्री रामबहादुर थापाले बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार बिहान हवाई निरिक्षण गरेका छन् ।