नेकपामा जिम्मेवारी

किन तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज ?

पार्टी एकीकरण भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट गरिएको सत्तारुढ नेकपाको २४ जिल्ला कमिटी सहइन्चार्जविहीन बनेको छ । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु नतोकिएको हो ।

नेकपाले ६ महानगरसहित ७७ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोक्यो (नामावलीसहित)

सत्तारुढ नेकपाले ६ महानगरपालिकासहित सबै जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।