निर्मला प्रकरण

निर्मला प्रकरणमा गृहमन्त्रीले भने– 'प्रमाणहरूले विष्टलाई दोषी देखाउँछ’

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीप विष्ट संलग्न भएको आधार मिलेको दाबी गृहमन्त्री रामबहादुर थापाले सोमबार संसदीय समिति बैठकमा गरेका छन् ।

निर्मला हत्या प्रकरण : पीडित परिवारले मार्‍यो आस

पछिल्लो समय महिला अधिकारकर्मी र नागरिक समाजका अगुवाले दबाब दिन छाडेपछि निर्मला पन्त प्रकरणको अनुसन्धान रहस्यमै छ । लामो समयको आन्दोलन र दबाबले पनि केही नभएपछि पीडितले न्याय पाउने आस मारेका छन् । घटनाको अनुसन्धान ओझेलमा परेको छ । 

निर्मला घटना आज पनि छन्, भोलि पनि हुन्छन् : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो घटना नभएको बताएका छन् ।