कार्यसम्पादन सम्झौता

बजेटलाई नतिजामुखी बनाउन कार्यसम्पादन सम्झौता : अर्थमन्त्री डा खतिवडा

प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुने भएको छ । समितिको शुक्रबारको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ-आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल सुरु हुन लागेको हो ।

प्रधानमन्त्रीद्वारा मन्त्रीसँग कार्यसम्पादन सम्झौता, ठेकेदारलाई कडाइ गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।