सुन महँगियो

सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड, प्रतितोला ७० हजार नजिक

नेपाली बजारमा सुनको भाउ प्रतितोला ७० हजार नजिक पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २७ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ नजिक पुगेको हो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको भाउले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १२ अमेरिकी डलरले बढेर नेपाली बजारमा तोलाकै ६७ हजार ८ सय रुपैयाँ पुगेको छ ।