विश्व आदिवासी दिवस

गोरखामा जनजातिको र्‍याली

विश्व आदिवासी दिवस यहाँ विविध कार्यक्रम गरी मनाइयो । जनजाति समुदायले आफ्ना भेषभुषासहित र्‍याली निकाले । कौरा, धिमे बाजा, सोरठी, पाउदुरे, मारुनी, स्यार्गा, तामाङ सेलो लगायतका नाच प्रस्तुत गरे ।

तस्बिरमा हेर्नुहोस्, विश्व आदिवासी दिवस

२५ औं विश्व आदिवासी दिवस (९ अगस्ट) शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा औपचारिक कार्यक्रम आयोजना गरेको छ ।