बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछः सचिव ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । 

पार्टी एउटै भएपछि अब नेतृत्वको विवाद सकियो: पोखरेल

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकीकरणमा सहमति भएपछि अब नेतृत्वको विवाद पनि सकिएको बताएका छन् ।एमाले र माओवादी केन्द्रबीच ७ बुँदे पार्टी एकीकरणका प्रारम्भीक आधारमा सहमति भएको भोलिपल्ट कान्तिपुरसँग कुरा गर्दै पोखरेलले अब नेतृत्वको समस्या नरहेको बताए ।

एमाले–माओवादी केन्द्र एकता

एमाले र माओवादी केन्द्र दुवै अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्ने गरी पार्टी एकता गर्न सहमत भएका छन् । दुवै दल ‘माक्र्सवाद र लेनिनवाद’ लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्ने छन् । वाम एकता संयोजन समितिले सोमबार राति बालुवाटारमा पार्टी एकतासम्बन्धी सात बुँदे सहमति गरेलगत्तै अब माओवादी सरकारमा समेत सामेल हुनेछ । तीन दिनभित्र माओवादी सरकारमा जाने छ । 

‘एमाले–माओवादी एकता हुँदैन’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने बताएका छन् । शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकताका लागि कार्यनीति, रणनीति, नीति तथा सिद्धान्त, दर्शन र व्यवहार पनि मिल्नुपर्ने बताए ।

एकताको विषयलाई अन्तिम रुप दिन एमाले-माओवादी असफल, भोलि पुन: बैठक

पार्टी एकताको विषयलाई अन्तिम रुप दिन भन्दै बुधबार बसेको एमाले-माओवादी बैठक बिनानिष्कर्ष सकिएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता !

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान अन वान छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । 
ADVERTISEMENT

एमाले–माओवादी एकताका समस्या

चुनावका मुखमा आएर एमाले र माओवादीका बीचमा वाम गठबन्धन निर्माण भयो र चुनावपछि उनीहरूले छिट्टै पार्टी एकता गर्ने बताएका थिए । हाम्रो दृष्टिकोणमा उनीहरूको बीचमा पार्टी एकताभन्दा चुनावका लागि बनेको गठबन्धनले गम्भीर र राष्ट्रिय महत्त्व राख्थ्यो । त्यसरी हामीले त्यो गठबन्धनलाई सकारात्मक बताएका थियौं र स्वागत गरेका थियौं । देशमा नेपाली कांग्रेस पक्षीय जुन गठबन्धन बनेको थियो, त्यसमा राजावादी, मधेसवादी र हिन्दुवादीहरू एकीकृत भएका थिए । त्यसको तुलनामा वामपक्षीय गठबन्धन प्रगतिशील थियो ।